सिन्धुपाल्चोक बाढी पहिरो : दुई महिनामा ७४ को मृत्यु, ४१ बेपत्ता

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका सातमा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ । १७ बेपत्ता अझै बेपत्ता छन । असार … Continue reading सिन्धुपाल्चोक बाढी पहिरो : दुई महिनामा ७४ को मृत्यु, ४१ बेपत्ता